सुनिता दनुवार, जन्म १९७७, एक नेपाली सामाजिक कार्यकर्ता हुन्। उनी नेपालमा स्थापना भएको गैर-नाफामूलक संस्था शक्ति समूहकी अध्यक्ष समेत हुन्। यो संस्थाको प्रमुख उद्देश्य भारतका विभिन्न वेश्यालयमा बेचिएका नेपाली चेलीहरूको उद्दार गर्नु र चेलीबेटी बेचबिखनविरुद्ध काम गर्नु रहेको छ।[१]

सुनिता दनुवार
जन्म(१९७७-०७-१६)जुलाई १६, १९७७
दैलेख, नेपाल
पेशाशक्ति समूहकी अध्यक्ष
चिनारीको कारणसामाजिक कार्यकर्ता, शक्ति समूहकी अध्यक्षको रूपमा
वेबसाइटआधिकारिक वेबसाइट


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य लिङ्क सम्पादन गर्नुहोस्