सुनाकली २०१५को पुरस्कृत वृत्तचित्र हो। यस वृत्तचित्रको निर्देशक भोजराज भट्ट हो र निर्माता राम्रो छिमेकी नेपाल हो। सुनाकलीले नेपालमा रहेको मुगु जिल्लाको केटीहरूको फुटबल टोलीले जित हासिल गर्न भोग्नु परेको दु:ख र कस्टको बारेमा बताएको छ। उक्त वृत्तचित्रले मुगुका स्थानीय केटीहरूलाई एकटक गर्दै बनाएको हो।

सुनाकली
निर्देशकभोजराज भट्ट
निर्माताराम्रो छिमेकी नेपाल (Good Neighbours Nepal)
मुख्य कलाकारमुगु जिल्लाको केटीहरूको फुटबल टोली
छायाङ्कनप्रकाश के.सी., मनोज महर्जन र जीवन श्रेष्ठ
सङ्गीतकुटुम्बा
प्रदर्शन मिति
  • ३० जुन २०१३ (2013-06-30)
देशनेपाल
भाषा नेपाली अङ्ग्रेजी