सुख्खा बन्दरगाहा भन्सार कार्यालय

सुख्खा बन्दरगाहा भंसार कार्यालय नेपाल को एक मात्र रेल मार्गबाट समान निकासी पैठारी हुने भंसार भन्सार कार्यालय हो । यो नेपालको पर्सा जिल्लाको सिरिसियामा रहेको छ।