सिसाकलम एक लेख्ने वा चित्र कोर्न प्रयोग हुने साधन हो । यसको निर्माण कडा आवरण भित्रको साँघुरो भागमा एक रंगको ठोस चुरो राखेर बनाइएको हुन्छ । त्यस आवरणले त्यो चुरोलाई भाँचिन तथा प्रयोगकर्ताको हातमा त्यसको रंग लाग्नबाट जोगाउँछ । सिसाकलमको चुरो ग्रेफाइटबाट निर्माण गरिने गरिन्छ ।

एचबी ग्रेफाइट सिसाकलम
प्रचारात्मक पेन्सिलहरू

इतिहास सम्पादन गर्नुहोस्

सिसाकलमको आविष्कार १६ औँ शताब्दीको अन्त्य तिर भएको पाइन्छ । यसमा प्रयोग हुने ग्रेफाइट एक प्रकारको सिसा हो र सिसाबाट बनेको कलम भएकोले यसलाई सिसाकलम भनियो ।

प्रकार सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्