चिराङ जिल्ला भुटानको २० जिल्लाहरू मध्ये एक हो। जिल्लाको प्रशासनिक केन्द्र डम्फु हो।[१] यो ल्होत्साम्पा बसोबास गर्ने प्रमुख जिल्ला हो। चिराङमा प्रमुख भाषा नेपाली हो, तर यो नेपालमा बोलिने भाषाहरू भन्दा आंशिक रूपमा फरक हुन सक्छ।

चिराङ जिल्ला
རྩི་རང་རྫོང་ཁག
भुटानको चिराङ जिल्लाको नक्साको अवस्थिति
भुटानको चिराङ जिल्लाको नक्सा
देश भुटान
सदरमुकामडम्फु
क्षेत्रफल
 • जम्मा६३९ किमी (२४७ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा२२,३७६
 • घनत्व३५/किमी (९१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

प्रशासनिक विभाजनहरू सम्पादन गर्नुहोस्

चिराङ जिल्लालाई बाह्र गाउँ खण्डमा विभाजन गरिएको छ:[२]

  1. बर्शोंग
  2. डुङ्गलेङ्ग
  3. गोसर्लिङ
  4. किखोरथाङ
  5. मेन्द्रेलगाङ
  6. पटशालिङ
  7. फुटेन्चु
  8. रङथङ्लिङ
  9. सेमजोङ
  10. सर्गीथाङ
  11. सोलिङ्खार
  12. चिराङटो

भूगोल सम्पादन गर्नुहोस्

चिराङको कुल क्षेत्रफल ६३९ वर्ग किलोमिटर छ।[३] चिराङ जिल्लाको उत्तरी भागहरू (फुटेन्चु र सर्गीथाङका गेवगहरू) भुटानको संरक्षित क्षेत्रहरू मध्ये एक, जिग्मे सिङ्गे वाङ्चुक राष्ट्रिय निकुञ्ज भित्र पर्छ।[४][५]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Tsirang Tourism | Tsirang Travel Guide & Best Time to Visit", Bhutan Tourism, अन्तिम पहुँच २०२१-०३-१९ 
  2. "Chiwogs in Tsirang", Election Commission, Government of Bhutan, २०११, अन्तिम पहुँच २०११-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
  3. Facts about Bhutan The Land of the Thunder Dragon 
  4. "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-१७ मिति
  5. "Chiwogs in Tsirang", Election Commission, Government of Bhutan, २०११, अन्तिम पहुँच २०११-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्