चिराङ जिल्ला
(सिराङ जिल्लाबाट अनुप्रेषित)
चिराङ जिल्ला भुटानको २० जिल्लाहरू मध्ये एक हो। जिल्लाको प्रशासनिक केन्द्र डम्फु हो।[१] यो ल्होत्साम्पा बसोबास गर्ने प्रमुख जिल्ला हो। चिराङमा प्रमुख भाषा नेपाली हो, तर यो नेपालमा बोलिने भाषाहरू भन्दा आंशिक रूपमा फरक हुन सक्छ।
चिराङ जिल्ला
རྩི་རང་རྫོང་ཁག | |
---|---|
देश | भुटान |
सदरमुकाम | डम्फु |
क्षेत्रफल | |
• जम्मा | ६३९ किमी२ (२४७ वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | २२,३७६ |
• घनत्व | ३५/किमी२ (९१/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
प्रशासनिक विभाजनहरू
सम्पादन गर्नुहोस्चिराङ जिल्लालाई बाह्र गाउँ खण्डमा विभाजन गरिएको छ:[२]
- बर्शोंग
- डुङ्गलेङ्ग
- गोसर्लिङ
- किखोरथाङ
- मेन्द्रेलगाङ
- पटशालिङ
- फुटेन्चु
- रङथङ्लिङ
- सेमजोङ
- सर्गीथाङ
- सोलिङ्खार
- चिराङटो
भूगोल
सम्पादन गर्नुहोस्चिराङको कुल क्षेत्रफल ६३९ वर्ग किलोमिटर छ।[३] चिराङ जिल्लाको उत्तरी भागहरू (फुटेन्चु र सर्गीथाङका गेवगहरू) भुटानको संरक्षित क्षेत्रहरू मध्ये एक, जिग्मे सिङ्गे वाङ्चुक राष्ट्रिय निकुञ्ज भित्र पर्छ।[४][५]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Tsirang Tourism | Tsirang Travel Guide & Best Time to Visit", Bhutan Tourism, अन्तिम पहुँच २०२१-०३-१९।
- ↑ "Chiwogs in Tsirang", Election Commission, Government of Bhutan, २०११, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
- ↑ Facts about Bhutan The Land of the Thunder Dragon।
- ↑ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-१७ मिति
- ↑ "Chiwogs in Tsirang", Election Commission, Government of Bhutan, २०११, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति