सिम्ता खोला
सिम्ता खोला सुर्खेत जिल्लाको पूर्वी सिम्ता क्षेत्रमा बग्ने खोला हो। यस खोलाको उद्गगम स्थान खानीखोलो हो। यस खोलाले सिम्ता क्षेत्रका खानीखोला, डाँडाखाली, बजेडीचौर, काप्रिचौर र राकम गाविसमा सिचाँई सुविधा पुऱ्याएको छ। यस खोला पश्चिमबाट पूर्व तिर बगेको छ र भेरी नदीमा टुङ्गिन्छ ।
सिम्ता खोला | |
---|---|
स्थान | सुर्खेत जिल्ला |
प्रकार | खोला |
प्रवाहित राष्ट्रहरू | नेपाल |