सिम्ता
सिम्ता गाउँपालिका सुर्खेत
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
सिम्ता सुर्खेत जिल्लाको पुर्वि क्षेत्रका आठ वटा गा.वि.स.को क्षेत्र जसलाई सिम्ता क्षेत्र भनिन्छ जुन पुरानो दैलेख जिल्लाको एक हिस्सा हो । जुन क्षेत्र लाई सिङगारु नाचको उदगम ठाऊँ भनिन्छ।
सिम्ताक्षेत्रमा पर्ने गाविसहरू
सम्पादन गर्नुहोस्- आग्रिगाउँ
- काफलकोट
- काप्रिचौर
- खानीखोला
- घोरेटा
- डाँडाखाली
- बजेडीचौर
- राकम
सिम्ताको नामकरण
सम्पादन गर्नुहोस्यस क्षेत्रमा कोणधारी बिरुवा सल्ला बढी भएकाले सल्लाको फल जसलाई "सिम्टा" भनिन्छ त्यसकारण सिम्टा हुने ठाँऊ भन्दै जादाँ सिम्ता नाम रहन गएको हो।
सिम्ता क्षेत्रका पर्यटकीय स्थलहरू
सम्पादन गर्नुहोस्१.भोटेचुली; सुर्खेत जिल्ला को अग्लो पहाड हो।यस ठाँऊबाट सुर्खेत जिल्लाका सम्पुर्ण ठाँऊ र सिम्ता क्षेत्र प्रष्ट रूपमा देखिन्छ। २.कोटको थुम्को;यो सिम्ता क्षेत्रको बजेडी गा.वि.स. मा पर्छ। ३.सिम्ता गेट; यो सिम्ता क्षेत्र को खानीखोला गा.वि.स. वडा नं.७र८मा अवस्थित छ। ४.दुनि झरना: ५.शिव मन्दिर (खानी) ६.सिम्ता उपत्यका