सिमाना (चलचित्र)
नेपाली चलचित्र
सिमाना एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा मुख्य भूमिकामा राजेश हमाल, धिरेन शाक्य, मेलिना मानन्धर छन् । प्रकाश सायमीद्वारा निर्देशित यो चलचित्र व्यावसयिक रूपमा सफल भएको थियो ।[२] यस चलचित्रमा भारतीय गायक सोनु निगमले ओकाली ओराली नामक गीत गाएका थिए ।[३] यस चलचित्रमा उत्कृष्ट अभिनय गरेर राजेश हमालले उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए ।[४]
सिमाना | |
---|---|
निर्देशक | प्रकाश सायमी |
निर्माता | राजेन्द्र महर्जन |
मुख्य कलाकार | राजेश हमाल, धिरेन शाक्य, मेलिना मानन्धर |
छायाङ्कन | जावेद शाह |
सङ्गीत | शक्ति बलल्लभ |
वितरक कम्पनी | देवी महालक्ष्मी फिल्म्स |
प्रदर्शन मिति | २ मार्च १९९६ |
अवधि | १३८ मिनेट[१] |
देश | नेपाल |
भाषा | नेपाली |
कथावस्तु
सम्पादन गर्नुहोस्
पात्रहरू
सम्पादन गर्नुहोस्- राजेश हमाल
- धिरेन शाक्य
- मेलिना मानन्धर
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "सिमाना (१९९६)", रील नेपाल। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१७ मिति
- ↑ "नेपाली चलचित्र सिमाना", नेपाली.नेट, अन्तिम पहुँच १४ अप्रिल २०१३। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०८-१० मिति
- ↑ https://archive.org/details/Isansar.comUkaliOraliGardai-SonuNigam
- ↑ "राजेश हमाल", फिल्मीखबर।