राष्ट्रिय सशस्त्र योद्धासमूहको सदस्य अथवा देशको सुरक्षाको निम्ति गठित युद्धबाहिनी(सेना)मा कार्यरत तल्लो तहको योद्धालाई सिपाही भनिन्छ।


नेपाली सेना अन्तर्गत सिपाही दर्जामा सुरुमा भर्ना भइसकेपछी नौ महिना सम्म गरिने तालिम अबधिभरमा उक्त नयाँ जवानहरूलाई सैन्य भनिन्छ । नेपाली सेनाको सुरुको दर्जा सैन्यलाई मानिन्छ ।

सन्दर्भ सूची

सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू

सम्पादन गर्नुहोस्