सिन्धु विकास बैंक
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख आवश्यक जानकारीहरुको अभावमा अर्थ विहिन हुन गएकाले, तपाईले यस पृष्ठसँग सम्बन्धित आवश्यक जानकारी थप गरि विकिपिडियालाई सहयोग गर्न सक्नु हुनेछ। ज्ञानबाकसमा संस्था सम्बन्धी जानकारी राख्नका लागि अनुरोध गर्दछौं। |
सिन्धु विकास बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त "ख वर्ग" को विकास बैक हो। [१] २०७४ मंसिरको तथ्यांक अनुसार यसको चुक्ता पुँजी ४०.१० करोड रहेको छ । [२]
सिन्धु विकास बैंक | |
---|---|
नाम | सिन्धु विकास बैङ्क लिमिटेड |
प्रकार | 'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था |
मुख्यालय | बार्हबिसे, सिन्धुपल्चोक |
प्रमुख ब्यक्तिहरू | राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल श्रेष्ठ, दिनेश कुमार के सी, राजेन्द्र प्रसाद पोखरेल, हिरा के सी |
वेबसाईट | www.sindhubank.com.np |