सिद्धार्थ मल्होत्रा जन्म १६ जनवरी १९८५ मा भएको थियो । भने उनले माई नेम इज खानको सहायक निर्देशन पछि २०१२ मा बनेको चलचित्र स्टूडेन्ट अफ द इयर मा अभिनय गरेर खासै लोकप्रिय बनेका थिए । भने पछि हसी तो फसी जस्ता चलचित्रबाट उनी अझ लोक प्रिय बन्दै गए। २०१४ मा बनेको उनको अन्तिम फिल्म एक भिलेनलाई पनि दर्शकहरूले धेरै नै मन पराएका थिए ।

सिद्धार्थ मल्होत्रा
सिद्धार्थ मल्होत्रा
जन्म१६ जनवरी १९८५
नयाँ दिल्ली भारत
पेशाअभिनेता
कार्यकालसन २०१२ देखि हालसम्म

फ़िल्म सम्पादन गर्नुहोस्

साल फ़िल्म किरदार टिप्पणी
2010 माइ नेम इज़ ख़ान सहायक निर्देशक
2012 स्टूडेंट ऑफ द ईयर अभिमन्यु सिंह
2014 हंसी तो फंसी निखिल भारद्वाज
2014 एक विलन गुरू
2015 ब्रदर्स मोंटी फर्नांडीस
2016 कपूर एण्ड सन्स अर्जुन कपूर
2016 बार बार देखो जय वर्मा

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्