सिक्किम भारतसँग एकीकरण हुनुअघि र सन् १९७९ पछि भारतको सिक्किम राज्यमा सन् १९५३ र १९७४ को बीचमा निर्वाचनहरू सम्पन्न भएका छन्। बौद्ध सङ्घका लागि आरक्षित एक सिट सहित विधानसभामा कुल सिट सङ्ख्या ३२ छ।

लोकसभा निर्वाचन सम्पादन गर्नुहोस्

निर्वाचन निर्वाचित राजनीतिक दल
१९७७ छत्रबहादुर क्षेत्री[१] भारतीय राष्ट्रिय काङ्ग्रेस
१९८० पहलमान सुब्बा सिक्किम जनता परिषद्
१९८४ नरबहादुर भण्डारी स्वतन्त्र
१९८५ दिलकुमारी भण्डारी सिक्किम सङ्ग्राम परिषद्
१९८९ नन्दु थापा
१९९१ दिलकुमारी भण्डारी
१९९६ भीमप्रसाद दाहाल[२] सिक्किम प्रजातान्त्रिक मोर्चा
१९९८
१९९९
२००४ नकुलदास राई[३]
२००९ प्रेमदास राई[४]
२०१४
२०१९ इन्द्रहाङ सुब्बा सिक्किम क्रान्तिकारी मोर्चा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Statistical Report on General Elections, 1977 to the Sixth Lok Sabha", Election Commission of India, पृ: १७५, मूलबाट १८ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१४ 
  2. "Statistical Report on General Elections, 1996 to the Eleventh Lok Sabha", Election Commission of India, पृ: ३८५, मूलबाट २० अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१४ 
  3. "Statistical Report on General Elections, 2004 to the Fourteenth Lok Sabha", Election Commission of India, पृ: २८१, मूलबाट २० अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१४ 
  4. "Constituency Wise Detailed Results", Election Commission of India, पृ: १२२, मूलबाट २ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१४