सिक्किम प्रजातान्त्रिक मोर्चा

सिक्किम डेमोक्रेटिक फ्रन्ट भारतीय राज्य सिक्किमको सबैभन्दा ठूलो र सत्तारूढ राजनीतिक दल हो। यो राजनीतिक दलको नेतृत्व भूतपूर्व मुख्यमन्त्री पवन कुमार चाम्लिङ द्वारा भएको छ र उनले १९९४ देखि राज्यमा शासन गरिरहेका छन्। दलले १९९९ र २००४ को राज्य विधानसभा निर्वाचनमा तीब्र गतिले अघि बढी आफ्नो स्थिति मजबूत गरेको छ। सन २००४ को विधानसभा निर्वाचनमा यो दलले ३२ मध्ये ३१ स्थान जित्यो। सन २००९ को विधानसभा निर्वाचनमा दलले प्रष्ट अग्रगति लिदै सबै ३२ स्थान जित्यो। यसले एक मात्र लोकसभा सीट पनि कायम राख्यो।

सिक्किम प्रजातान्त्रिक मोर्चा
अध्यक्षपवन कुमार चाम्लिङ
स्थापना४ मार्च १९९३
प्रमुख कार्यालयगान्तोक, सिक्किम
विचारधाराप्रजातान्त्रिक समाजवाद
निर्वाचन चिह्न

राजनीतिक दलको झन्डा
वेबसाइट
sikkimdemocraticfront.org


आधिकारिक वेबसाईट सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्