सिंगटी खोला जलविद्युत केन्द्र


सिंगटी खोला जलविद्युत केन्द्र दोलखा जिल्लामा अवस्थित रहेको, २५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सिंगटी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सिंगटी हाइड्रो इनर्जी प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७८-०४-१७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-०९-२९ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

सिंगटी खोला जलविद्युत केन्द्र
सिंगटी खोला जलविद्युत केन्द्र is located in नेपाल
सिंगटी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा सिंगटी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसिंगटी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानदोलखा जिल्ला
निर्देशाङ्क२७.०°४४.०′०.०″उ॰ ८६.०°७.०′५.०″पू॰ / २७.७३३३३३°N ८६.११८०५६°E / 27.733333; 86.118056निर्देशाङ्कहरू: २७.०°४४.०′०.०″उ॰ ८६.०°७.०′५.०″पू॰ / २७.७३३३३३°N ८६.११८०५६°E / 27.733333; 86.118056
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)सिंगटी हाइड्रो इनर्जी प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसिंगटी खोला
प्रकारनदीको पानी
क्षमता२५ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४