सोमनाथ सिग्द्याल(१९४१-२०२९) नेपाली भाषाका साहित्यकार थिए। पण्डितराजका नामले समेत परिचित सिग्द्याल नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रदान गरिने त्रिभुवन प्रज्ञा पुरस्कारबाट पनि सम्मानित बनेका छन् ।

सोमनाथ सिग्द्याल
जन्म१९४१, आश्विन २८
झोछें, काठमाडौँ जिल्ला
मृत्यु२०२९ असोज २८
बनारस, भारत
साहित्यिक नामसोमनाथ सिग्द्याल
पेशाशिक्षण, शिक्षा - काव्यतीर्थ, न्याय वैशेषिकाचार्य
भाषानेपाली
विषयकाव्य, अन्य

संलग्न - ने.रा.प्र.प्र. का सदस्य, पहिलो रचना - वि.स. १९६३मा "सुन्दरी" शीर्षकको कविता प्रकाशित

मौलिक कृति सम्पादन गर्नुहोस्

१) आदर्श राघव-महाकाव्य-२००५ २) साहित्य प्रदीप-लक्षणग्रन्थ-२०१५ ३) मध्य-चन्द्रिका-१९७६ ४) लघु-चन्द्रिका-व्याकरण-१९९१ ५) सनातन धर्म सन्देश ६) सुन्दरचम्पू-संस्कृतमा ७) प्रतिसंस्कृता सिद्धान्त कौमुदी ८) संस्कृति चन्द्रिका ९) अनुवाद चन्द्रिका-भाग १, २,३,४-संस्कृतमा

सम्पादित, अनूदित र फुटकर कृति सम्पादन गर्नुहोस्

१) कौटिल्यको अर्थशास्त्र-२०२४ २) उपदेश शतक र चारुचर्या-अनुवाद १९९७ ३) सपरिचय सुधार सकार्य विवरण-सं २०१७ ४) सुन्दरी -मासिक-सम्पादन ५) सूक्ति सुधा-संस्कृत मासिक-सम्पादन ६) आदर्शराघव पुष्पाञ्जलि १-संस्कृतमा ७) सामयिक व्युत्पादक रूपमा प्रतिसंस्कृत-सिद्धान्त कौमुदी ८) विभिन्न पत्र-पत्रिकाहरूमा विविध रचना प्रकाशित

  • सिग्द्यालका प्रकाशित कृतिहरू यस प्रकार छन्-
  1. मध्यचन्द्रिका (१९७६)
  2. ऐजन भाग १-४ (१९९२)
  3. उपदेशशतक (१९९७)
  4. आदर्श राघव (२००५)
  5. साहित्यप्रदीप (२०१५)
  6. संस्कृत चन्द्रिका भाग १-८ ( ? )
  7. आदर्शराघव पुष्पाञ्जली (? )
  8. सुन्दरचम्पू ( ? )
  9. चन्द्रचरित ( ?)
  10. प्रतिसंस्कृता सिद्धान्त कौमुदी ( ?)

पुरस्कार, मान-सम्मान, पदक सम्पादन गर्नुहोस्

१) २०२४मा त्रिभुवन प्रज्ञा पुरस्कार २) वि.स. २०१६मा श्री ५ महेन्द्रबाट "पण्डितराज"को उपाधि ३) वि.स.२०२०मा गो.द.बा. प्रथम ४) वि.स. २००१मा दीर्घसेवा पट्ट ठेगाना - निवास - घट्टृकुलो, डिल्लीबजार, काठमाडौँ



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्