मुख्य सूची खोल्नुहोस्


टेबुलटेनिस वा पिङ-पोङ दुई वा चार जना खेलाडीहरूले टेबुलटेनिस र्‍याकेटको अगाडी र पछाडिको भागले सानो हलुका बललाई हानेर खेलिने खेल हो । यो खेल एउटा नेटले बीचबाट दुई भागमा छुट्याएको कडा सतह भएको टेबुलमा खेलिन्छ । टेबुलटेनिस १९२६ मा स्थापित विश्वव्यापी संगठन अन्तर्राष्ट्रिय टेबुल टेनिस संघ (आईटीटीटीएफ) द्वारा संचालित छ। अन्तर्राष्ट्रिय टेबुल टेनिस संघमा हाल विश्वका २२६ राष्ट्रहरूले सदस्यता लिएका छन् ।

टेबुल टेनिस
Mondial Ping - Men's Singles - Round 4 - Kenta Matsudaira-Vladimir Samsonov - 57.jpg
उच्चतम अन्तराष्ट्रिय  संस्थाअन्तर्राष्ट्रिय टेबुल टेनिस संघ
पहिलो खेल१८८० भिक्टोरियन इंग्ल्याण्ड[१][२]
अभिलक्षण
सम्पर्कनभएको
टिम सदस्यएकल वा डबल
श्रेणीकरणRacquet sport, indoor
खेल सामाग्रीपोली, ४० मिमी (१.५७ इन्च),
२.७ ग्रा (०.०९५ औंस)
उपस्थिति
ओलम्पिक१८८८ देखि
प्यारालम्पिक१९६० गृष्म प्यारालम्पिक देखि

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Hodges 1993, p. 2
  2. Letts, Greg, "A Brief History of Table Tennis/Ping-Pong", About.com, The New York Times Company, अन्तिम पहुँच २९ अगस्ट २०१० 

बाह्य लिङ्कहरूसम्पादन