सारा खान एक भारतीय मोडल र अभिनेत्री हुन् । उनले सन् २००७ को मिस भोपाल उपाधी जितेकी थिइन् । उनले दूरदर्शन मध्य प्रदेस र ईटीभीमा समेत अभिनय गरेकी छिन्। [२] उनी आफ्नो करियर स्टार प्लसको कार्यक्रम सपना बाबुल का मा साधनाको भूमिकामा अभिनय गरिन्। [४]

सारा खान
जन्मसन् १९९२[१]
भोपाल, मध्य प्रदेश, भारत[२][३]
पेशाअभिनेत्री, मोल
कार्यकाल२००७ देखि हालसम्म
धर्ममुस्लिम
जीवनसाथीअली मर्च्यान्ट (२०१०-२०११)

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Our hearts are already married to each other: Paras Chhabra" 
  2. २.० २.१ "What makes Bidaai so popular", Rediff, १३ मे २००८, अन्तिम पहुँच २० जुलाई २०१४ 
  3. Behl, Tushar (३० सेप्टेम्बर २००७), "I want to be like Kareena:Sara Khan", The Times of India, अन्तिम पहुँच १८ जुलाई २०१४ 
  4. Bansal, Neelam (८ जुलाई २००९), "I want to play Amitabh’s daughter: Sarah", The Times of India, अन्तिम पहुँच १८ जुलाई २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्