साधारण सभा भन्नाले संस्था वा कम्पनीको शेयर धनीको बार्षिक सभालाई जनाउँदछ । यो सभा सामान्तयता वर्षान्त पश्चात वर्षको एक पटक बस्ने गर्दछ भने यस सभाबाट शेयरधनीहरूबाट पारित हुनु पर्ने प्रस्तावहरू उपर निर्णय हुने गर्दछ ।[१] साधारण सभालाई बार्षिक साधारण सभा भनेर पनि चिनिन्छ ।

साधारण सभाको प्रकार सम्पादन गर्नुहोस्

  • वार्षिक साधारण सभा
  • विशेष साधारण सभा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्