साङ्ग्रिला डेभलपमेन्ट बैंक
साङ्ग्रिला डेभलपमेन्ट बैंक नेपालको एक राष्ट्रिय स्तरको विकास बैङ्क हो।[२] यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।[३]
व्यवसाय प्रकार | 'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था |
---|---|
व्यावसायिक रूप | SADBL |
उद्योग | बैङ्किङ |
स्थापित | २०६१ |
केन्द्रीय कार्यालय | बालुवाटार, काठमाडौँ |
सेवा क्षेत्र | नेपाल |
मुख्य व्यक्ति | उज्ववल सत्यल (अध्यक्ष) सुयोग श्रेष्ठ (कार्यकारी अधिकृत)[१] |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Board Of Directors", साङ्ग्रिला डेभलपमेन्ट बैंक (नेपालीमा), १४ वैशाख २०८१।
- ↑ "सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो", मेरो लगानी (नेपालीमा), १४ वैशाख २०८१।
- ↑ "List of Banks and Financial Institutions (Licensed by NRB)", नेपाल राष्ट्र बैंक, अन्तिम पहुँच २ जनवरी २०२३।