साक्षी अग्रवाल (जन्म २० जुलाई) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले विशेष गरेर तमिल चलचित्र उद्योगमा काम गर्ने गरेकी छिन् । उनले भारतको दक्षिणबाट मोडलिङबाट आफ्नो करियरको प्रारम्भ गरेकी थिइन् । उनले तमिल चलचित्र उद्योगमा काम गर्नुभन्दा पूर्व कन्नड चलचित्र उद्योगमा काम गरेकी थिइन् ।

साक्षी अग्रवाल
एक समारोहमा
जन्म(१९९०-०७-२०)२० जुलाई १९९०
अल्मोरा, उत्तराखण्ड, भारत
(वर्तमान उत्तराखण्ड, भारत)
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२०१३- वर्तमान

जीवनी सम्पादन गर्नुहोस्

साक्षीको जन्म चेन्नईमा भएको हो र उनले प्रारम्भिक शिक्षा चेन्नईबाट प्राप्त गरेकी थिइन् ।

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

चलचित्र प्रकार भुमिका अवस्था
युगन हरर अग्रणी प्रदर्शित
थ्रितु भिसिडी कमेडी अग्रणी प्रदर्शित
अध्यान एक्सन अग्रणी प्रदर्शित
काकाकपो रोमान्टिक अग्रणी प्रदर्शनको तयारिमा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्