साउदी अरब राष्ट्रिय फुटबल टोली
राष्ट्रिय फुटबल टिम
(साउदी अरब राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
सउदी अरब राष्ट्रिय फुटबल टिम (अरबी: المنتخب العربي السعودي لكرة القدم) अन्तर्राष्ट्रिय फुटबलमा साउदी अरबलाई प्रतिनिधित्व गर्दछ । यो टिमको रङ हरियो र सेतो हो । सउदी अरब अल सुकर (फल्कोन) र अल अख्तर (द ग्रीन) को रूपमा चिनिन्छन् ।
उपनाम(हरू) | الأخضر (al-‘Akhḍar, "द ग्रीन") الصقور الخضر (aṣ-Ṣuqūr al-‘Akhḍar, "द ग्रीन फल्कोन") | ||
---|---|---|---|
सङ्गठन | साउदी अरब फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | डब्लू.ए.यफ.यफ (पश्चिम एसिया) | ||
प्रमुख प्रशिक्षक | जुवान एन्टोनियो पिजी | ||
कप्तान | ओसामा हसावी | ||
सर्वाधिक उपस्थिति | मोहम्मद अल-डिया (१७८)[१] | ||
सर्वाधिक गोलकर्ता | माजेद अव्दुलाला (७१) | ||
गृह रङ्गशाला | विभिन्न | ||
फिफा कोड | KSA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७० ३ (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | २१ (जुलाई २००४) | ||
निम्न वरीयता | १२६ (डिसेम्बर २०१२) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
साउदी अरब १–१ लेबनान (बेरुत, लेबनान; १८ जनवरी १९५७) | |||
ठूलो विजय | |||
पूर्वी टिमोर ०–१० साउदी अरब (डिली, पूर्वी टिमोर; १८ नोवेम्बर २०१५) | |||
ठूलो हार | |||
इजिप्ट १३–० साउदी अरब (कासाब्लाङ्का, मोरक्को; ३ सेप्टेम्बर १९६१[२][३]) | |||
विश्वकप | |||
उपस्थिति | ५ (पहिलो खेल १९९४) | ||
उत्कृष्ट नतिजा | १६ को चरण (१९९४) | ||
एसिया कप | |||
उपस्थिति | ९ (पहिलो खेल १९८४) | ||
उत्कृष्ट नतिजा | विजेता (१९८४, १९८८, १९९६) | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | ४ (पहिलो खेल १९९२) | ||
उत्कृष्ट नतिजा | उप विजेता (१९९२) |
सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ "फिफा सेन्चुरी क्लब" (पिडिएफ), फिफा डट कम, अन्तिम पहुँच १० सेप्टेम्बर २०१६।
- ↑ "3rd Pan Arab Games, 1961 (Casablanca,मोरक्को)", www.rsssf.com।
- ↑ https://www.11v11.com/matches/egypt-v-saudi-arabia-03-september-1961-227975/