साइप्रस राष्ट्रिय फुटबल टोली
(साइप्रस राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
साइप्रस राष्ट्रिय फुटबल टिम साइप्रसलाई फुटबलमा प्रतियोगितामा प्रतिनिधित्व गर्दछ र यो साइप्रसमा फुटबलका लागि संस्थागत निकाय साइप्रस फुटबल संघद्वारा सञ्चालनमा रहेको छ । साइप्रसको गृह मैदान जीएसपी स्टेडियम निकोसियामा रहेको छ र हालका कोच रान बेन शिमोन हुन् । यो टिम युइएफए युरोपेली च्याम्पियनसिप वा विश्वकपको फाइनलमा पुगेको छैन ।
सङ्गठन | साइप्रस फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | रान बेन शिमोन | ||
सर्वाधिक उपस्थिति | Ioannis Okkas (१०६) | ||
सर्वाधिक गोलकर्ता | Michalis Konstantinou (३२) | ||
गृह रङ्गशाला | जिएसपि रंगशाला, निकोसिया | ||
फिफा कोड | CYP | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८७ (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | ४३ (सेप्टेम्बर २०१०) | ||
निम्न वरीयता | १४२ (जून २०१४) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
आनाधिकारिक: इजरायल ३–१ साइप्रस (तेल अभिभ, इजरायल; ३० जुलाई १९४९) आधिकारिक: साइप्रस १–१ इजरायल (निकोसिया, साइप्रस; १३ नोभेम्बर १९६०) | |||
ठूलो विजय | |||
साइप्रस ५–० एन्डोरा (लिमासल, साइप्रस; १५ नोभेम्बर २०००) साइप्रस ५–० एन्डोरा (निकोसिया, साइप्रस; १६ नोभेम्बर २०१४) | |||
ठूलो हार | |||
पश्चिम जर्मनी १२–० साइप्रस (एसेन, पश्चिम जर्मनी; २१ मे १९६९) |
बाहिरी कडी
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा साइप्रस राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।