सहिद स्मारक ए-डिभिजन लिग २०६६-६७
सहिद स्मारक ए-डिभिजन लिग २०६६-६७ लिग [[सहिद स्मारक ए-डिभिजनका लिगको ३८ औँ संस्करण रहेको थियो । यो संस्करणको लिगमा कुल १२ टिमको सहभागी रहेकोमा थियो । यो लिग १२ फेब्रुअरी २०१० मा सुरू भएको थियो भने १२ जुन २०१० मा सकिएको थियोे । यस पालिको लिग नेपाल पुलिस क्लबले जितेको थियो ।
संस्करण | २०६६-६७ |
---|---|
विजेता | नेपाल पुलिस क्लब |
पदघट | ब्वाइज युनियन क्लब संकटा क्लब |
२०१० एएफसी प्रेसिडेन्ट कप | नेपाल पुलिस क्लब |
खेलिएका खेलहरू | १५६ |
गोलहरू | 357 (प्रति खेलमा २.२९) |
सर्वाधिक गोलकर्ता | सन्तोष साहुखल (१९ गोल) |
ठूलो जित | एपीएफ ८-० मछिन्द्र |
← २०६३ २०६८ → |
लिग तालिका
सम्पादन गर्नुहोस्पुरस्कारहरू
सम्पादन गर्नुहोस्खेलाडी | क्लब | |
---|---|---|
उत्कृष्ट प्रशिक्षक | विराट कृष्ण श्रेष्ठ | नेपाल पुलिस क्लब |
उत्कृष्ट गोलकिपर | किरण चेम्जोङ | थ्री स्टार क्लब |
उत्कृष्ट डिफेन्डर | रोहित क्लब | मछिन्द्र क्लब |
उत्कृष्ट मीडफिल्डर | प्रताप पाण्डे | नेपाल पुलिस क्लब |
उत्कृष्ट स्ट्राइकर | सन्तोष साहुखल | नेपाल पुलिस क्लब |
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- माइरीपब्लिका वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
- स्कोरनेपाल