सहिद स्मारक ए-डिभिजन लिग २०६६-६७

सहिद स्मारक ए-डिभिजन लिग २०६६-६७ लिग [[सहिद स्मारक ए-डिभिजनका लिगको ३८ औँ संस्करण रहेको थियो । यो संस्करणको लिगमा कुल १२ टिमको सहभागी रहेकोमा थियो । यो लिग १२ फेब्रुअरी २०१० मा सुरू भएको थियो भने १२ जुन २०१० मा सकिएको थियोे । यस पालिको लिग नेपाल पुलिस क्लबले जितेको थियो ।

सहिद स्मारक ए-डिभिजन लिग
संस्करण२०६६-६७
विजेतानेपाल पुलिस क्लब
पदघटब्वाइज युनियन क्लब
संकटा क्लब
२०१० एएफसी प्रेसिडेन्ट कपनेपाल पुलिस क्लब
खेलिएका खेलहरू१५६
गोलहरू357 (प्रति खेलमा २.२९)
सर्वाधिक गोलकर्तानेपाल सन्तोष साहुखल (१९ गोल)
ठूलो जित
एपीएफ ८-० मछिन्द्र

लिग तालिका सम्पादन गर्नुहोस्

ढाँचा:सहिद स्मारक ए-डिभिजन लिग २०६६-६७ को लिग तालिका

पुरस्कारहरू सम्पादन गर्नुहोस्

खेलाडी क्लब
उत्कृष्ट प्रशिक्षक   विराट कृष्ण श्रेष्ठ नेपाल पुलिस क्लब
उत्कृष्ट गोलकिपर   किरण चेम्जोङ थ्री स्टार क्लब
उत्कृष्ट डिफेन्डर   रोहित क्लब मछिन्द्र क्लब
उत्कृष्ट मीडफिल्डर   प्रताप पाण्डे नेपाल पुलिस क्लब
उत्कृष्ट स्ट्राइकर   सन्तोष साहुखल नेपाल पुलिस क्लब

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्