सस्थामकोट्टा ताल भारतको केरलामा अवस्थित सिमसार क्षेत्र हो । यसको क्षेत्रफल ३७३ हेक्टर रहेको छ । यो ताल समुन्द्र सतहबाट ३३ मिटरको उचाइमा अवस्थित छ ।

सस्थामकोट्टा ताल
रहेको स्थानकोल्लम, केरला
भौगोलिक निर्देशांक९°०२′N ७६°३८′E / 9.03°N 76.63°E / 9.03; 76.63
सिंचित क्षेत्रफल१२.६९ किमी (४.९० वर्ग माइल)
सिंचित क्षेत्रभारत
सतहको क्षेत्रफल३७३ हेक्टर (९२० एकड)
औसत गहिराई६.५३ मी (२१.४ फिट)
अधिक गहिराई१५.२ मी (५० फिट)
पानीको आयतन२२.४×१०^ मी3 (७९०×१०^ घन फिट)
सतहको उचाई३३ मी (१०८ फिट)
बसोबासकरुनागपल्ली र सस्थामकोट्टा
नामाङ्कित19 August 2002


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्