प्रज्ववलनशिल बारुदलेपन गरी बनाईएको काठ वा मैनको टुक्रालाई घर्षण गराई आगो बाल्न प्रयोग गरिने बस्तु । अहिलेको विज्ञानजमानामा विभिन्न किसिमका प्रज्वलनशिल बारुद जन्य पदार्थको उत्पादन ब्यापक रूपमा भईरहेको छ।