मौरीको चाकाबाट मह निकालिसकेपछि बचेको नरम, चिल्लो र पहेँलो पदार्थ वा मौरीको बिलाउनीलाई मैन वा मइन भनिन्छ । मैन शब्द संस्कृत शब्द मदनबाट आएको हो । यसैगरी मटीतेल तयार गर्दा निस्कने चिल्लो पदार्थबाट बनाइने, बग्ने र पग्लने नरम वस्तुलाई पनि मैन नै भनिन्छ ।

Cetyl palmitate, a typical wax ester.
मौरीको मैनप्रयोग गरी मेसिनबाट बनाइएको व्यावसायिक चाका

मैन (मराठी:वॅक्स/मेण) तापको नजिक पर्दा नरम हुने वा पग्लने वर्गको तत्वहरूबाट बनेको ठोस वस्तु हो । विशेषतया, यो ४५° से ( ११३° फरेनहाइट) भन्दा माथिको तापक्रम पग्लिएर चिपचिप लाग्ने तरल पदार्थमा परिणत हुन्छ । मैन कृतिम तथा प्राकृतिक दुवै तरिकाबाट निर्माण हुने जैविक तत्व हो । यसलाई मैनबत्ति बनाउन,मुर्ति बनाउन जस्ता कर्यमा प्रयोग गरिन्छ ।

प्रकारहरू सम्पादन गर्नुहोस्

प्रयोग सम्पादन गर्नुहोस्

  • मैनलाई मैनबत्ति बनाउन, मुर्ति बनाउन जस्ता कार्यमा प्रयोग गरिन्छ ।
  • येसलाई गहना टास्नमा प्रयोग गरिन्छ ।

उदाहरणहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=मैन&oldid=1088445" बाट अनुप्रेषित