बारूद (Dynamite) विस्फोटन क्षमता भएको पदार्थ हो| यस पदार्थको आविस्कार स्वीडेनका रसायनज्ञ एवं अभियन्ता वैज्ञानिक अल्फ्रेड नोबेलले गरेका हुन्। यसको पेटेन्ट १८६७मा गरिएको हो।[१] यसको प्रयोग खानीको खनन, पृथ्वी उत्खनन, उद्योगहरूको स्थापनाको निर्माण कार्य र लडाईंमा गरिन्छ।अ

बारूदको चित्र
A. आराको धूलो(अथवा अरु प्रकारको सोस्ने पदार्थ) नाइट्रोग्लिसरिन्मा मुछेको
B. सुरक्षाको निम्ति बाहिरबाट घेरिएको.
C. पड्काउने क्याप (Blasting cap
D. विद्युत् केबल पड्काउने क्यापमा जोडिएको
१८४२मा डोग्लस बाँध बनाउँदै गर्दा बारुद तयार गरिंदै
१८६४मा अल्फ्रेड नोबेलको नाइट्रोग्लिसरिन्को निम्ति पेटेन्ट आवेदन

स्रोत सम्पादन गर्नुहोस्