बारुद
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बारूद (Dynamite) विस्फोटन क्षमता भएको पदार्थ हो| यस पदार्थको आविस्कार स्वीडेनका रसायनज्ञ एवं अभियन्ता वैज्ञानिक अल्फ्रेड नोबेलले गरेका हुन्। यसको पेटेन्ट १८६७मा गरिएको हो।[१] यसको प्रयोग खानीको खनन, पृथ्वी उत्खनन, उद्योगहरूको स्थापनाको निर्माण कार्य र लडाईंमा गरिन्छ।अ
स्रोत
सम्पादन गर्नुहोस्- ↑ |last=Ledgard |first=Jared |title=A Soldiers Handbook, Volume 1: Explosives Operations |url= http://books.google.com/books?id=U6f-Qlmm6zIC&pg=PA498&lpg=PA498&dq=Military+dynamite+TNT&source=bl&ots=8lPSEJUxeU&sig=eL5eVSNqZrtI81fjIXfu-0ckFc4&hl=en&ei=4rU6SqPBD4evtwfM4-XRDA&sa=X&oi=book_result&ct=result&resnum=5 |year=2007 |isbn=0615147941
विकिमिडिया कमन्समा बारुद सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।