सरिता लामिछाने

नेपाली अभिनेत्री

सरिता लामिछाने नेपाली चलचित्र क्षेत्रकी एक कलाकार हुन्। तुलसी घिमिरेद्वारा निर्देशित धारावाहिक मुक्तीमा पहिलोपटक अभिनय गरेपछि कलाकारितामा उनको नाम अझै प्रख्यात भएको थियो।  

सरिता लामिछाने
सन् २००७ मा लामिछाने
जन्म(१९७५-११-२५)नोभेम्बर २५, १९७५
काठमाण्डौ, नेपाल
वासस्थानकाठमाण्डौ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षा(पद्मकन्या क्याम्पस)
पेशाअभिनेत्री, मोडल
चिनारीको कारणमुक्ती (धारावाहिक)
जीवनसाथीऋषि लामिछाने
सन्तानसमृद्धि लामिछाने (छोरी)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्