सरगुन मेहता (उच्चारण [sərɡʊn meːɦt̪aː]; जन्म ६ सेप्टेम्बर १९८८), सरगुन मेहता दुबेको नामले समेत चिनिने गर्छिन । सरगुन मेहता एक भारतीय अभिनेत्री, मोडल र टेलिभिजन प्रस्तोता हुन् । उनी कलेजमा पढ्दै गर्दा थिएटरको दुनियामा प्रवेश गरेकी थिइन । उनले सन् २००९ मा १२/२४ करोल बाग नामक टेलीचलचित्रबाट टेलिभिजन क्षेत्रमा प्रवेश गरेकी थिइन ।

सरगुन मेहता
सरगुन मेहता
मेहता सन् २०१५ मा
जन्म (1988-09-06) ६ सेप्टेम्बर १९८८ (उमेर ३५)
चण्डीगढ, पञ्जाब
अन्य नामसरगुन मेहता दुबे
जातीयतापञ्जाबी
मातृ शिक्षाप्रतिष्ठानकिरोरी मल कलेज
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००९-वर्तमान
जीवनसाथी
(
वि २०१३)

जीवनी सम्पादन गर्नुहोस्

मेहताको जन्म ६ सेप्टेम्बर[१] १९८८[२] मा पञ्जाबको चण्डीगढमा भएको हो ।[३] उनको एक कान्छो भाइ छन् । [४][५] वाल्यकालमा मेहता र उनको भाइ रियाल्टी कार्यक्रम वुगी वुगीमा भाग लिन गएकी थिइन् जसमा उनलाई बाहिरिएको थियो ।[६].[३][३][७][७][७][८][९]

सन्दर्भ समाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Sargun Mehta to blow birthday candles a day earlier", The Times of India, ५ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५ 
    "Sargun Mehta turns a year older!", The Times of India, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५ 
  2. "टीवी एक्ट्रेस को पति ने यूं किया B'Day विश, पार्टी में पहुंचे कई सेलेब्स" [TV stars at Sargun Mehta's Birthday bash], Dainik Bhaskar (Hindiमा), ८ सेप्टेम्बर २०१४, अन्तिम पहुँच १७ डिसेम्बर २०१४ 
    "Celebs Spotted Karanvir Bohra, Asha Negi, Karan Patel and many at Sargun Mehta’s birthday bash!", Dainik Bhaskar, ७ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५ 
    "I'll just be myself on Boogie Woogie: Sargun Mehta", Hindustan Times, २५ नोभेम्बर २०१३, अन्तिम पहुँच २४ फेब्रुअरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०१५ मिति
  3. ३.० ३.१ ३.२ "On the right side of rights", The Hindu, १ जनवरी २०११, अन्तिम पहुँच १५ डिसेम्बर २०१४ 
    "SARGUN MEHTA Celebrating any day with my mother is a special day for me", The Times of India, ११ मे २०१२, मूलबाट १९ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १९ फेब्रुअरी २०१५ मिति
  4. "What our telly stars are up to on this Raksha Bandhan", Mid Day, २० अगस्ट २०१३, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५ 
  5. "I don't believe in hiding behind the 'Just Friends' tag: Sargun", The Times of India, १३ जनवरी २०१३, अन्तिम पहुँच ८ जनवरी २०१५ 
  6. "As a child, I tried participating in 'Boogie Woogie': Sargun Mehta", Daily News and Analysis, १४ नोभेम्बर २०१३, अन्तिम पहुँच १ मार्च २०१५ 
  7. ७.० ७.१ ७.२ "The Tribune, Chandigarh, India - The Tribune Lifestyle", The Tribune (Chandigarh), ३ सेप्टेम्बर २०११, अन्तिम पहुँच १२ फेब्रुअरी २०१५ 
  8. "Ravi is very understanding: Sargun Mehta", The Times of India, २१ मार्च २०१३, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५ 
  9. "Sargun had no issues renting a house", The Times of India, २५ अप्रिल २०१२, अन्तिम पहुँच ५ मार्च २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्