सभाखोला पूर्वी नेपालको सभा तालबाट उत्पन्न हुन्छ। सङ्खुवासभा जिल्लामा पूर्वी र उत्तरी गरी दुई मुख्य भागहरू रहेका छन्। सभाखोलाले जिल्लाको यी दुई भागहरूलाई छुट्याउँछ।[]

सभाखोला
स्थान
देशनेपाल
भौतिक विषेशताहरू
स्रोतसभा लेख
 • स्थाननेपाल
मुखअरुण नदी
 •  स्थान
दक्षिण तुम्लिङटार, सङ्खुवासभा जिल्ला, नेपाल
 •  भौगोलिक निर्देशाङ्क
२७°१६′२३″उ॰ ८७°१२′२८″पू॰ / २७.२७३०६°N ८७.२०७७८°E / 27.27306; 87.20778निर्देशाङ्कहरू: २७°१६′२३″उ॰ ८७°१२′२८″पू॰ / २७.२७३०६°N ८७.२०७७८°E / 27.27306; 87.20778

सभाखोलाको किनारमा सिँचाइ र पिउने पानीको स्रोत पनि हो। यो नदी धेरै लामो छैन, तर यो माछाको स्रोत पनि भएकाले स्थानीय जनताका लागि धेरै उपयोगी छ। सिँचाइ र जलविद्युतको लागि सभाको राम्रो उपयोग भएमा यो सभा उपयोगी हुन्छ। यो नदी तुम्लिङटारको दक्षिणमा अरुण नदीमा मिसिन्छ।

सङ्खुवासभा जिल्लाको नाम पश्चिमबाट बहने संखुवाखोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी सङ्खुवासभा जिल्ला रहन गएको हो।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्