सबैभन्दा महँगो नेपाली चलचित्रहरूको सूची

यो सबैभन्दा महँगो नेपाली चलचित्रहरू को सूची हो

सबैभन्दा महँगो नेपाली चलचित्रहरु सम्पादन गर्नुहोस्

क्रम चलचित्र साल सन् स्टुडियो बजेट(अनु.) कमाइ सन्दर्भ
प्रेम गीत ३ २०२२ आसुसेन फिल्म्स प्रडक्सन रु ४ करोड ($3१८k) [१]
कृ २०१८ सुपर काजल फिल्म्स रु ३.५ करोड ($२८५k) रु ८.५ करोड [स्रोत नखुलेको]
3 कबड्डी ४ २०२२ बाँसुरी फिल्म्स रु ३ करोड ($२4१k) रु २१.३७ करोड [स्रोत नखुलेको]
4 सेन्टी भाइरस २०२० Subihani Films रु २.८ करोड ($२२८k) [२]
प्रकाश (चलचित्र) २०२२ DAR Movies रु २.५ करोड ($२०3k) [३]
कबड्डी कबड्डी कबड्डी २०१९ बाँसुरी फिल्म्स रु १३.५ करोड [४]
इन्टु मिन्टु लन्डनमा २०१८ EyeCore Films [स्रोत नखुलेको]
ह्याप्पी डेज २०१८ HAMS Entertainment रु २.3 करोड ($१८7k) [स्रोत नखुलेको]
7 लभ स्टेसन २०१९ Kafiya Films रु २.२ करोड ($१६२k) [स्रोत नखुलेको]
छक्का पञ्जा ३ २०१८ आमा सरस्वती मुभिज रु २.० करोड ($१६०k) रु २०.३ करोड [स्रोत नखुलेको]
लिली बिली २०१८ Cham Productions [स्रोत नखुलेको]
लुट २ २०१७ ब्ल्याक हर्ष पिक्चर्स रु १.६ करोड ($१3०k) रु १०.६ करोड [स्रोत नखुलेको]
१० ए मेरो हजुर ४ २०२२ सुहाना इन्टरटेनमेन्ट रु १.५ करोड ($१२२k) [५]
छ माया छपक्कै २०१९ रोहित अधिकारी फिल्म्स [स्रोत नखुलेको]
ए मेरो हजुर ३ २०१९ सुहाना इन्टरटेनमेन्ट रु ८.८ करोड [स्रोत नखुलेको]
११ शत्रु गते २०१८ मह सञ्चार रु १.3 करोड ($१०५k) १२.५ करोड [६]
१२ गाजलु २०१६ रोहित अधिकारी फिल्म्स रु १ करोड ($८१k) [७]
१3 पशुपति प्रसाद २०१६ टुकी आर्ट्स रु ९० लाख ($7२k) ५.५ करोड [८]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "'प्रेमगीत-३'को प्रदर्शन स्थगित", Kantipur (daily) (नेपालीमा), २०२२-०१-०४, मूलबाट २०२२-०१-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०२ 
  2. "Senti Virus 2020's highest budget film", IMDb, अन्तिम पहुँच ८ मे २०२२ 
  3. "Pradip Khadka starrer Prakash to be premiered in Jumla", NepalNews, २०२२-०८-२१, मूलबाट २०२२-०८-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-३० 
  4. "Kabaddi Kabaddi Kabaddi 2019 film budget and high budget of 2019", NEPLYCH, २१ डिसेम्बर २०२१, अन्तिम पहुँच ८ मे २०२२  वेब्याक मेसिन अभिलेखिकरण १३ अप्रिल २०२२ मिति
  5. "Shooting of Nepali cine film 'A Mero Hajur 4' beings" (अङ्ग्रेजीमा), Khabarhub, अन्तिम पहुँच ९ मे २०२२ 
  6. "Lily Bily 2018 film budget", MyCity, अन्तिम पहुँच ८ मे २०२२ 
  7. "Gajalu movie total budget 2016 film", IMDb, अन्तिम पहुँच १० मे २०२२ 
  8. "Pashupati Prasad", IMDb, अन्तिम पहुँच १० मे २०२२