सन्दिप क्षेत्री (जन्म: ९ जुन) उनी नेपाली चलचित्र क्षेत्रका अभिनेता, कार्यक्रम प्रस्तोताका एवं कलाकार पनि हुन् । [२] उनले नेपाली चलचित्र छ एकान छमा अभिनेताको रूपमा काम गरेका छन् । [३]

सन्दिप क्षेत्री
जन्मसन्दिप क्षेत्री
९ , जुन [१]
काठमाडौँ, नेपाल
पेशासंचारकर्मी, कलाकार
जीवनसाथीसमिक्षा पोखरेल


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्