सत्यनारायण व्रत कथा हिन्दू सनातन धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण पूजा हो । यो पूजाको बारेमा हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणको रेवा खण्ड अन्तर्गत पर्ने ५ औँ अध्यायमा उल्लेख भएको छ कथा प्रसंग जे जस्तो भएपनि विषय वस्तु भनेको रमा सहित सत्यनारायण भगवानको पूजा हो । यो पूजा र कथाको धेरै जसो नेपाली लाई आवस्यक पर्ने हुनाले विषेश सत्यनारायण पूजन पद्धति र ५ अध्याय समावेश गरिएको छ ।[१]

सत्यनारायण भगवान तथा भक्तहरू

पूजन विधी सम्पादन गर्नुहोस्

प्रारम्भिक दीप, कलश, गणेश, वरुण, नवग्रह आदि पूजन पश्चात् श्रीसत्यनारायण भगवानको रमा सहित पूजन गर्नुपर्छ । यहाँ केवल रमा सहित सत्यनारायण भगवान्को पूजन प्रस्तुत गरिएको छ। सत्यनारायण भगवानको पूजामा संस्कृत भाषामा बनेका श्लोकहरूको प्रयोग हुन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. पुस्तक श्रीसत्यनारायण व्रत कथा

बाह्य कडीहरू सम्पादन गर्नुहोस्