दियो एक घिउ वा तेलको प्रयोग गरी कपासको बत्ती राखेर बाल्ने माटो वा धातुको भाँडा हो । यो मुख्यतया नेपाल तथा भारतमा हिन्दु धर्मावलम्वीहरूले पुजाआजाको समय तथा शुभ साइतका लागि बालिन्छ ।
शुभ विवहाको समयमा प्रयोग गरिने दियो
स्वयम्भूनाथ मन्दिरमा हिन्दु धर्मावलम्वि तेल र दियोधागो पयोग गरी दियो बत्ति बाल्दै
मन्दिरमा प्रयोग गरिने दियो