सञ्जय मिश्र

भारतीय चलचित्रका हास्य कलाकार

सञ्जय मिश्र (जन्म १९६३) उनी भारतीय चलचित्रका बहुचर्चित हास्य कलाकारका रूपमा जानिन्छन । उनी बलिउड तथा टेली भिजनको लागि काम गर्छन् ।[२] २०१५ मा उनले आँखो देखी फिल्म्का लागि सर्वश्रेष्ठ अभिनेतामा फिल्म फेयर क्रिटिक्स अवार्ड प्राप्त गरे ।[३]

सञ्जय मिश्र
सञ्जय २०१२ मा
जन्म (1963-10-06) ६ अक्टोबर १९६३ (उमेर ६०)[१]
पटना बिहार
राष्ट्रियताभारत
पेशाअभिनेता निर्देशक
कार्यकाल१९९१-वर्तमान
जीवनसाथीकिरण मिश्र
सन्तानपल मिश्र
लम्हा मिश्र

जीवनी सम्पादन गर्नुहोस्


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "जीवनी", अन्तिम पहुँच २०१९-०२-१७ 
  2. http://www.thehindu.com/features/friday-review/man-of-real-character/article5809655.ece
  3. "Sanjay Mishra on why he takes up every role that comes his way", The Indian Express, २० मार्च २०१४, अन्तिम पहुँच २०१४-०४-१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्