सञ्जय पण्डित एक नेपाली अल्ट्रा म्याराथन धावक हुन्।उनी नेपालको राष्ट्रिय स्तरको मात्र नभएर अन्तर्राष्ट्रिय स्तरका किर्तिमान धारि खेलाडी हुन्।कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको थियो।

सञ्जय पण्डित
जन्मप्युठान, नेपाल
मृत्यु२०७३ असार ३ गते
 संयुक्त राज्य अमेरिका अलास्का,डेनाली हिमाल
मृत्युको कारणडेनाली हिमाल आरोहण गर्दा
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशाअल्ट्रा म्यारथन धावक
चिनारीको कारणविश्व किर्तिमानी पर्वातोही
धर्महिन्दु

किर्तिमानहरू सम्पादन गर्नुहोस्

राष्ट्रिय सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

हिमाल आरोहण सम्पादन गर्नुहोस्

पण्डितले सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमालको आरोहण गरेका थिए । उनले विश्वको सर्बोच्च शिखर सगरमाथा, मनास्लु, अष्ट्रेलियाको शिखर माउण्ट कोजियस्को, अफ्रिकाको किलिमान्जारो, युरोपको एलव्रसलगायत विभिन्न महादेशका हिमालको पनि सफल आरोहण गरेका थिए [१]

मृत्यु सम्पादन गर्नुहोस्

प्युठान स्थायी घर भएका उनको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा २०७४ असार ३ गते शुक्रबार मृत्यु भएको थियो ।कीर्तिमानी आरोही पण्डितको निधनको खबर वासिङ्टन डिसीस्थित नेपाली दूतावासले समेत पुष्टि गरेको थियो । सञ्चारकर्मी लम्सालका अनुसार हिमाल चढ्ने क्रममा खराब मौसमका कारण पण्डितको शुक्रबार मृत्यु भएको हो ।[२]

स्रोत सम्पादन गर्नुहोस्

  1. सम्झनामा सञ्जय पण्डित , अन्तिम विदाईको ...https://basikhabar.com...
  2. देशलाई रुवाउँदै गए हिमाल आरोही सञ्जय पण्डित ...www.indrenionline.com