सङ्खुवा खोला सङ्खुवासभा जिल्लामा अवस्थित एक नदी र उपत्यका हो। यो अरुण नदीको सहायक नदी हो।

सङ्खुवा खोला
स्थान
देशनेपाल
जलाधारका विशेषताहरू
नदी प्रणालीकोशी नदी

सङ्खुवासभा जिल्लाको नाम पश्चिमबाट बहने सङ्खुवा खोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी सङ्खुवासभा जिल्ला रहन गएको हो।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्