संयुक्त अरब इमिरेट्स महिला राष्ट्रिय फुटबल टोली
(संयुक्त अरब इमिरेट्स महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
संयुक्त अरब इमिरेट्स महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा युएईको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो।[१][२]
फिफा कोड | UAE | ||
---|---|---|---|
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८८ ७ (२२ जुन २०१८)[३] | ||
उच्च वरीयता | ७३ (मार्च–जुलाई २०१५) | ||
निम्न वरीयता | १३६ (२०११) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
संयुक्त अरब इमिरेट्स ४–२ प्यालेस्टाइन (अबु धाबी, संयुक्त अरब इमिरेट्स; २० फेब्रुअरी २०१०) | |||
ठूलो विजय | |||
संयुक्त अरब इमिरेट्स ७–० कुवेत (अबु धाबी, संयुक्त अरब इमिरेट्स; २४ फेब्रुअरी २०१०) | |||
ठूलो हार | |||
स्लोभाकिया ९–० संयुक्त अरब इमिरेट्स (स्लोभाकिया; ५ अगस्ट २०१५) |
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- ↑ Paul Oberjuerge (२०१२-०८-१८), "UAE women's national team taking just one game at a time - The National", Thenational.ae, अन्तिम पहुँच २०१२-०९-१९।
- ↑ - Thursday, "UAE ready for women's football - The National", Thenational.ae, अन्तिम पहुँच २०१२-०८-०२।
- ↑ "फिफा/कोका-कोला विश्व वरीयता: महिला फुटबल वरियतन", फिफा, २३ जुन २०१७, अन्तिम पहुँच २३ जुन २०१७।