श्वेतभैरवी कथासंग्रह

श्वेत भैरवी कथासङ्ग्रह बिसं २०३९ सालमा प्रकाशित कथासङ्ग्रह हो । यो नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको कथाहरूको सङ्ग्रह हो। यो पुस्तकलाई चेतना साहित्य प्रकाशनले बजारमा ल्याएको हो।[१] यो पुस्तक विश्वेश्वर प्रसाद कोइरालाको सुन्दरीजल कारावासको समयमा लेखिएका चारवटा कथाहरूको सङ्ग्रह हो । यसमा सान्नानी, राइटरबाजे, एक रात र श्वेतभैरवी शिर्षकका कथा सङ्ग्रहित छन ।

श्वेतभैरवी कथासङ्ग्रह
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयकथा
प्रकारसामाजिक, मनोविज्ञान
प्रकाशकचेतना साहित्य प्रकाशन, साझा प्रकाशन
प्रकाशित मिति
२०३९ साल
आइएसबिएन978-99933-2-660-1

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्



सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बिपी कोइरालाका कृतिहरू