श्वासप्रस्वास प्रणाली

श्वास प्रश्वास प्रणाली सजिवले श्वास फेर्ने क्रियासँग सम्बन्धित प्रणाली हो। यो सजीवको शरीरको एक अभिन्न प्रणाली हो।शरीरको सबै भागमा ग्यास आदान प्रदान गर्नु यसको मुख्य कार्य हो।

श्वासप्रस्वास प्रणाली
Respiratory system complete en.svg
A complete, schematic view of the human respiratory system with their parts and functions.
Details
Identifiers
Latinsystema respiratorium
MeSHD012137
TAA06.0.00.000
FMA7158
शरीर-संरचनाशास्त्रसम्बन्धी शब्दावलीहरू


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन