श्रेणी वार्ता:तमिलनाडुका जिल्लाहरू

पछिल्लो टिप्पणी: १ वर्ष अघि पर्वत सुबेदीद्वारा विषय एक वाक्य लेखहरूमा

एक वाक्य लेखहरू सम्पादन गर्नुहोस्

Biplab Anand, Nirmal Dulal, Tulsi, पर्वत सुबेदी: यी लेखहरू सिर्जना भएको १० वर्षभन्दा बढी भइसक्यो। तिनीहरू सन्दर्भ बिना एक वाक्य लेखहरू हुन्। हामीले तिनीहरूलाई के गर्नुपर्छ? म यी एक शब्द लेखहरू मेटाउने प्रस्ताव गर्दछु किनकि यी लेखहरूले पाठकलाई कुनै मूल्य प्रदान गर्दैन। साथै त्यहाँ यी एक वाक्य लेख हजारौं छन् (उदाहरणका लागि श्रेणी:भारतका जिल्लाहरू; श्रेणी:भारतका सहरहरू हेर्नुहोस्) बडा काजी (कुरा गर्नुहोस्) ००:३६, ११ नोभेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

ठाउँ/स्थान सम्बन्धित लेखहरू नमेटन् आग्रह गर्द छु। — तुलसी २४*७ ०९:४४, ११ नोभेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्
"तमिलनाडुका जिल्लाहरू" पृष्ठमा फर्कनुहोस्।