श्रेणी:मुख्य विषय वर्गीकरण

यो विकिपीडियाको मुख्य विषय वर्गीकरणको सूची हो । तिनीहरू सम्पूर्ण विकिपीडियामा प्रयोग गरीएका विभिन्न सन्दर्भ प्रणालीका लेखहरू जस्तै, विकिपीडियाका परिदृश्यहरू, रूपरेखाहरू, शब्दावलीहरू, सूचीहरू, पोर्टलहरू, सूचकांकहरू, र श्रेणीहरू सहितका लिङ्कको प्रस्तुति व्यवस्थित गर्नका लागि प्रयोग गरिन्छ ।

विकिपीडिया र अन्य परियोजना पृष्ठहरू सहित, विकिपीडियाको समग्र श्रेणी प्रणालीको शीर्ष तहको श्रेणी:सामग्रीहरू हो ।

नोट: यो श्रेणीको उद्देश्य प्रयोगकर्ताहरूको सन्दर्भ र विकिपीडियाको सम्पादहरूको अधिक सरलताको लागि एक स्थानमा मुख्य विषयको समूहीक वर्गीकरण गर्नु हो । यस श्रेणीमा एक कडाई पदानुक्रमित संरचनाको पालनमा अभिप्रेरित गरिदैन ।

त्यसकारण, कृपया केवल श्रेणीको केहि सामग्रीहरू नहटाउनुहोस् किनभने तिनीहरू एक वा बढी श्रेणीहरूमा देखा पर्दछन् जुन पहिले नै यहाँ समावेश भएका हुन्छन् ।

उपश्रेणीहरू

यो श्रेणीका जम्मा २ श्रेणीहरू मध्ये निम्न २ उपश्रेणीहरू छन्।