श्रुति सेठ
श्रुति सेठ (जन्म १८ दिसेम्बर १९७७) एक भारतीय दूरदर्शन विडियो जाकी, अभिनेत्री र उद्यमी हुन् ।
श्रुति सेठ | |
---|---|
जन्म | मुम्बई, महाराष्ट्र, भारत | १८ डिसेम्बर १९७७
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री, मोडेल |
कार्यकाल | २००३ - वर्तमान |
जीवनसाथी | दानिश असलम |
कैरियर
सम्पादन गर्नुहोस्श्रुतिले मोडेलको रूपमा आफ्नो कैरियरको शुरुवात गरेकी थिइन् । सबभन्दा पहिले उनले धारावाहिक शरारतबाट सफलता पाएकी थिइन् । यसपछि उनी क्यों होता है प्यार र देस मे निकला होगा चान्द मा नजर आएकी थिइन् । केहि चलचित्रहरु जसमा उनी थिइन् , फना, ता रा रम पम, राजनीति।[१]
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्श्रुतिले आफ्नो विद्यालय शिक्षा अशोक अकाडमीमा गरिन् र स्नातकको शिक्षा सेन्ट जेवियर्स कलेज, बाम्बेबाट अर्थशास्त्र र वाणिज्यमा गरिन् । उनले मुस्लिम फिल्म निर्देशक दानिश असलमसँग विहे गरिन् ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "बर्थडे स्पेशल: जब श्रुति बनिन "कमेडी सर्कस" को हट एन्कर", राजस्थान पत्रिका, १८ दिसम्बर २०१४, अन्तिम पहुँच ८ जनवरी २०१५।
- ↑ मिड डे डॉट कॉँम (५ अक्टूबर २०१३), "Shruti Seth, Danish Aslam tie the knot", एनडीटीवी, अन्तिम पहुँच १८ मार्च २०११।