श्री ५ अम्बरे (चलचित्र)

नेपाली चलचित्र

श्री ५ अम्बरे (चलचित्र) एक नेपाली कथानक चलचित्र हो ।[१] सौगात मल्ल,केकी अधिकारी, प्रियंका कार्की मुख्य भुमिकामा रहेका छन् । यसैगरी चलचित्रमा शिर्ष भूमिकामा भने अभिनेता सौगात मल्ल रहेका छन् । जीवनसाथी फिल्मस्को व्यानरमा निर्माण गरिएको यो चलचित्र मंसिर ५ गतेबाट प्रसारण भएको हो । यस चलचित्र सोसल ड्रामा सिनेमा चलचित्र अन्तर्गत पर्दछ ।

श्री ५ अम्बरे
निर्देशकदीपा बस्नेत
निर्माताटि. एन. आचार्य, दिपक आचार्य
प्रदर्शन मिति
मंसिर ५ २०७२
देशनेपाल
भाषानेपाली


पात्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्