श्री साँखर मोहमी माध्यमिक विद्यालय

श्री साँखर मोहमी माध्यमिक विध्यालय स्याङ्जा जिल्लाको साँखर गा.वि.स. वडा न. ४, मोहमी मा अवस्थित माध्यमिक विध्यालय हो। यस विध्यालयका प्रधानाध्यापक देवराज भट्टराईले[१] थप तीनवटा नयाँ भवन निर्माण गर्नका लागि जिल्ला विकास समितिसँग पहल गरी भवन निर्माण सम्पन्न गर्नुभएको छ। विध्यालय परिसर भित्र एक घुमाउरो विश्रामस्थल[२] पनि निर्माण गरिएको छ।

श्री साँखर मोहमी माध्यमिक विध्यालय
श्री साँखर मोहमी माध्यमिक विध्यालयको नव निर्मित भवन
ठेगाना
नक्सा

,
जानकारी
स्थापना२०१५ पौष २५
अध्यक्षताराबहादुर राना
प्रधानाध्यापकदेवराज भट्टराई
विद्यार्थी सङ्ख्या४००+
नि:सुल्ककक्षा १ देखि १० सम्म
प्रकारसरकारीमाध्यमिक विध्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्