माध्यमिक विद्यालय अथवा मा.वि. निम्न माध्यमिक तहको शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरूलाई माध्यमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कक्षा ९ देखी कक्षा १० सम्मको शिक्षा दिने गरिन्छ।