श्रीलङ्का अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

श्रीलङ्का अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्काको प्रतिनिधित्व गर्ने गर्दछ । यो श्रीलङ्का क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।[१]

श्रीलङ्का अन्डर-१९
टीम विवरण
प्रशिक्षकरमेश कालुविथरना
मालिकश्रीलङ्का क्रिकेट सङ्घ
टिम जानकारी
रङनिलो
१९९८
आधिकारिक वेबसाइट:http://www.srilankacricket.lk/

अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन सम्पादन गर्नुहोस्

वर्ष आयोजक नतिजा
१९८८   अस्ट्रेलिया ५औँ
१९९८   दक्षिण अफ्रिका ६औँ
२०००   श्रीलङ्का उप-विजेता
२००२   न्युजिल्यान्ड ८औँ
२००४   बङ्गलादेश ५औँ
२००६   श्रीलङ्का ६औँ
२००८   मलेसिया ७औँ
२०१०   न्युजिल्यान्ड ४औँ
२०१२   अस्ट्रेलिया ९औँ (प्लेट विजेता)[२]
२०१४   संयुक्त अरब इमिरेट्स ८औँ
२०१६   बङ्गलादेश

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्