श्रम विभाजन

श्रम विभाजन अर्थशास्त्रको एक आधारभूत अवधारणा हो । यसलाई आर्थिक वृद्धिका साधनको रूपमा व्याख्या गर्ने पहिलो विचारक एडम स्मिथ हुन् । उनले वेल्थ अफ नेशन्सको प्रारम्भमा एउटा सिंगै अध्यायमा श्रम विभाजनको व्याख्या गरेका छन् । श्रम विभाजन र विशिष्टीकरणको प्रयोगले उत्पादनमा अत्यधिक मात्रामा वृद्धि हुन गई उतपदक, उपभोक्ता र श्रमिक तीनै वर्गलाई फाइदा हुन्छ । श्रम विभाजनलाई निम्नलिखत प्रकारले व्याख्उा गर्न सकिन्छ

  • १. पेशागत श्रम विभाजन
  • २. सरल श्रम विभाजन
  • ३. जटिल श्रम विभाजन

विभिन्न पेशामा लागेका मानिसले आआफ्ना काममा विशिष्टता हासिल गर्छन् । कृषि जस्ता सामान्य पेशामा हुने श्रम विभाजनलाई रल श्रम विभाजन भनिन्छ भने औद्योगिक क्षेत्रमा हुने श्रम विभाजनलाई जटिल श्रम विभाजन भनिन्छ । जटिल श्रम विभाजनलाई पनि पूर्ण प्रक्रियाको श्रम विभाजन र अपूर्ण प्रक्रियाको श्रम विभाजनमा वर्गीकरण गर्न सकिन्छ ।

श्रम विभाजनको लाभसम्पादन

श्रम विभाजनबाट उत्पादकत्वमा वृद्धि हुन्छ; चाहे त्यो सूई को निर्माण हो, न्यायिक कार्य हो वा स्वास्थ्य-सेवा वा अन्य कुनै । उत्पादकत्व मा यो वृद्धि विविध प्रकारबाट आउँछ-

  1. श्रमिकलाई उनलाई निर्धारित कार्यांश मा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने मौका मिल्छ। श्रमिक लाई त्यहीँ काम गर्न पर्छ जुन काम गर्न ऊ सबैभन्दा राम्रो छ।
  2. काम सिक्नको लागि कम समय लाग्छ।
  3. एउटा काम नै पटकपटक गर्दा त्यस कामलाई चाँडै सम्पन्न गर्ने तरिका जानिन्छ।
  4. श्रमिक कम समय मा नै आफ्नो काममा अभ्यस्त हुन्छ, अत: चाँडै उत्पादन मेंलगाया गर्न सकिन्छ।
  5. एक काम के बाद दूसरे काम में जाने में होने वाली समय की बर्बादी कम हो जाती है।
  6. उत्पादन की गुणवत्ता में वृद्धि होती है क्योंकि कार्यका प्रत्येक भाग अत्यन्त कुशल श्रमिकों द्वारा सम्पन्न किया गया होता है।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन