शैलेन्द्रकुमार उपाध्याय

शैलेन्द्र कुमार उपाध्याय (September १३, १९२९ – May ९, २०११) नेपालका पूर्वमन्त्री थिए। यिनी २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए। पञ्चायती व्यवस्थामा लामो समयसम्म राजनीतिक परिदृष्यमा रहेका उपाध्याय अन्तिम समयमा पर्वतारोहणको अभ्यासमा व्यस्त रहे।

शैलेन्द्र कुमार उपाध्याय

सगरमाथा चढ्ने क्रममा ८८ वर्षको उमेरमा यिनको मृत्यु भयो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्