शिव रेग्मी(२०२१-२०७०) नेपाली चलचित्र निर्देशक थिए। रेग्मीले सुख दुःख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, साथी म तिम्रो लगायतका चलचित्रहरू निर्देशन गरेका थिए।[१]

शिव रेग्मी
हाँसीदेऊ एकफेर को पत्रकार सम्मेलनमा शिव रेग्मी
जन्म2021 BS (CE 1965)
चितवन, नेपाल
राष्ट्रियताNepalese
कार्यकाल1992 - 2013
चिनारीको कारणचलचित्र निर्देशक, उत्पादक तथा लेखक
उल्लेखनीय कार्य
दुनियाँ
2009 Best Director: Nepal National Film Awards
जीवनसाथी
ज्ञानु रेग्मी
(
वि १९८५)

चितवन रत्ननगरका स्थायी वासिन्दा शिव रेग्मीको २०७० मंसीर २३ गते काठमाडौंको वयोधा अस्पतालमा निधन भयो। [२][१]



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्